देउवालाई पक्राउ गर्न सकिन्छ कि सकिंदैन ? सर्वोच्चले दुवै पक्ष झिकायो – सम्पत्ति शुद्धीकरण -मुद्दामा ठूलो 'ड्रामा' सुरु !
barnanmedia.com · Wed May 20 14:12:35 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा आफूलाई पक्राउ गर्न सक्ने भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले महत्वपूर्ण आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकार र देउवा दुवै पक्षलाई ११ जेठमा छलफलमा झिकाउने कारण देखाउ आदेश जारी गरेको हो। तर देउवाको मागअनुसारको अन्तरिम आदेश भने तत्काल जारी गर्न अस्वीकार गरेको छ।
Read full story at source (barnanmedia.com)