भक्तपुरमा खस्यो मेलम्चीको पानी
nepalpage.com · Thu Apr 22 06:51:01 GMT 2021
भक्तपुर, ९ वैशाख:
मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।
Read full story at source (nepalpage.com)