युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब डलरभन्दा बढी अपुग हुने
khabarhub.com · Sat Sep 05 09:14:21 GMT 2026

किएभ – युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ। युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको वित्तीय अवस्था सन् २०२२ को जस्तै गम्भीर बन्न सक्ने चेतावनी दिए।
इन्टरफ्याक्स–युक्रेनका अनुसार अर्थमन्त्री मार्चेन्कोले सन् २०२२ पछि पहिलोपटक युक्रेन आवश्यक वित्तीय स्रोतको अभाव हुने अवस्थाको नजिक पुगेको बताएका हुन् ।
Read full story at source (khabarhub.com)