प्राविधिक शिक्षातर्फ आकर्षण बढाउन ‘सीप च्याम्पियनसिप’
barnanmedia.com · Wed May 20 14:32:44 GMT 2026

युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिँदै छ ।
लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको छ । रुपन्देही उद्योग सङ्घको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वयमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही जेठ ८ गते कार्यक्रम आयोजना गरिएको सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)