एमाले मधेश प्रदेशद्वारा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई बजेट निर्माणका लागि प्रशिक्षण
nepalpress.com · Sat Jun 13 10:12:01 GMT 2026

बर्दिवास । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले मधेस प्रदेशमा पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय तहको बजेट निर्माण र कार्यान्वयनकाे विषयमा प्रशिक्षण दिएको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए । आजसम्म गरेका कामको समीक्षा गरी आगामी बजेट निर्माणका लागि प्रशिक्षण दिइएको उनले बताए ।
Read full story at source (nepalpress.com)