काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
himalpress.com · Sat Jun 13 10:15:50 GMT 2026

काठमाडौँ– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयले शनिबार दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।
Read full story at source (himalpress.com)