श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘चढ्न सकूँ म, कृष्णचरणमा’ सार्वजनिक
sutranews.com · Mon Aug 26 16:44:36 UTC 2024

काठमाडौं । नयाँ भजन गीत “चढ्न सकूँ म, कृष्णचरणमा…” सार्वजनिक भएको छ। यो गीत सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतमा किरण पुन्जाको स्वर, रविन्दस श्रेष्ठको संगीत, शीला पन्तको शब्द, राजेन्द्र वाइबाको संगीत संयोजन, गोपाल घतानीको बाँसुरी र किशोर थापाको मिक्सिङ/मास्टरिङ रहेको छ ।
Read full story at source (sutranews.com)