मिस नेपाल २०२६ का लागि आवेदन खुला, तस्बिरहरू
ratopati.com · Wed May 20 14:52:16 GMT 2026

काठमाडौँ। द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ।
नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (२०२६ जुन ०८) सम्म रहेको छ।
Read full story at source (ratopati.com)