थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
annapurnapost.com · Wed May 20 14:47:04 GMT 2026

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।
Read full story at source (annapurnapost.com)