काभ्रेपलाञ्चोकको नमोबुद्ध बस दुर्घटना: ६ सदस्यीय छानबिन समिति गठन
newsofnepal.com · Sat Jun 13 10:24:19 GMT 2026

काठमाडौं ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीले ६ सदस्यीय समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका एसएसपी कमल थापाको संयोजकत्वमा समिति बनाइएको हो।
Read full story at source (newsofnepal.com)