अरबी खाँ हत्या प्रकरण : दोषीलाई कारबाही र न्यायका लागि आमाको बिलौना
ratopati.com · Sat Sep 05 09:41:14 GMT 2026

काठमाडौँ । बाँकेको नेपालगञ्ज–२१ बिर्ताका अरबी खाँको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न उनकी आमा राविया खाँले माग गरेकी छन्।
शनिबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले हत्यालगत्तै जाहेरी दिँदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानगेको आरोप लगाएकी हुन् ।
Read full story at source (ratopati.com)