मानव वेचबिखन रोक्न प्रविधिको सुरक्षित प्रयोगमा जोड
gorkhapatraonline.com · Sat Sep 05 09:44:32 GMT 2026

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको सुरक्षित प्रयोगसँगै नागरिकमा पर्याप्त सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस २०८२ का अवसरमा फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको संयुक्त आयोजनामा शनिबार फिदिममा सम्पन्न सचेतनामूलक कार्यक्रममा सहभागीले प्रविधिको दुरुपयोगबाट हुनसक्ने जोखिमप्रति नागरिकलाई सचेत बनाउनुपर्ने बताउनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)