समयको एक क्षण
nepalviews.com · Sat Sep 05 09:43:18 GMT 2026

सोचेँ एकै क्षण । आफ्नो जीवनलाई आजको अवस्थासम्म ल्याउन कति समय लाग्यो होला? सायद बीस वर्ष, तीस वर्ष वा पूरै जीवन। यस्ता प्रश्नको उत्तर सजिलै भेटिदैन ।
प्रत्येक मानिस जन्मेपछि फरक किसिमले चिनिन्छ । पढ्छ, काम गर्छ, कमाउँछ, बचत गर्छ। अनि हामी घर बनाउँछौँ, परिवारका लागि सपना सजाउँछौँ र छोराछोरीको भविष्यका लागि योजना बनाउँछौँ। हाम्रा दैनिकी यस्तै देखिन्छन् र हुन्छन्।
Read full story at source (nepalviews.com)