पुटिनलाई व्यंग्यात्मक पत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष भेटघाटको आह्वान
nepallive.com · Fri Jun 05 04:13:00 GMT 2026
काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रत्यक्ष भेटवार्ताको आह्वान गरेका छन्।
रुसी राष्ट्रपतिलाई लेखिएको एक खुला पत्रमा जेलेन्स्कीले युरोपमा चलिरहेको युद्ध फेरि अमेरिकाको मुख्य ध्यानको विषय बन्ने प्रतीक्षा मात्र गर्नु गलत हुने भन्दै शान्ति केवल युक्रेन र रूसबीचको प्रत्यक्ष संवादमार्फत मात्र सम्भव हुने उल्लेख गरेका छन्।
Read full story at source (nepallive.com)