cc
barnanmedia.com · Sat Jul 04 20:15:00 GMT 2026

युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ ।
उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
Read full story at source (barnanmedia.com)