कास्की पहिरो : दुई कामदारको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Sep 05 09:46:59 GMT 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका १ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका ८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका १ का २७ वर्षीय किसान राई रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)