चिलिमे सुरुङमा फसेकाको उद्धार प्रयास जारी
newsofnepal.com · Sat Sep 05 09:52:43 GMT 2026

काठमाडौं ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनासहितको टोलीले प्रयास जारी राखेको छ। सुरुङभित्र प्रवेश गरेका २१ जनाले म्यानुअल रूपमा माटो तथा भग्नावशेष हटाइरहेका छन्।
Read full story at source (newsofnepal.com)