संसद्मा बालेन खोजिरहेका हर्क
onlinekhabar.com · Wed May 20 15:16:17 GMT 2026

६ जेठ , काठमाडौं । प्रतिनिधिसभाका पछिल्ला केही बैठकमा एउटा समान दृश्य देखिन्छ । जब बैठक सुरु हुन्छ तब श्रम संस्कृति पार्टीका सांसदहरू कुनै न कुनै तरिकाको विरोधमा उत्रन्छन् ।
कहिले पर्चा र प्ले कार्ड देखाउँछन् । कहिले ती प्ले कार्डमा लेखिएका नारा पढ्छन् । कहिले सभामुखसँग समय नै नमागेर सरकारलाई प्रश्न गर्छन् ।
Read full story at source (onlinekhabar.com)