आईजीपी कार्कीको निर्देशन : उद्धार, खोजी र शव व्यवस्थापनमा कुनै कमी हुन नदिनू
ekantipur.com · Sat Sep 05 09:56:49 GMT 2026

आईजीपी कार्कीको निर्देशन : उद्धार, खोजी र शव व्यवस्थापनमा कुनै कमी हुन नदिनू
अनुगमनको क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा अझ उच्च मनोबलका साथ कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
Read full story at source (ekantipur.com)