चिलिमेमा कसरी गरिँदै छ उद्धार प्रयास ?
baahrakhari.com · Sat Sep 05 09:56:27 GMT 2026

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण उद्धार जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
“हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिनुभएको छ,” मन्त्री श्रेष्ठको सचिवालयले भनेको छ ।
Read full story at source (baahrakhari.com)