सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
khabarhub.com · Sat Jun 13 10:47:46 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
Read full story at source (khabarhub.com)