ग्यासको मूल्यवृद्धिलाई लिएर रास्वपाकै सांसदको असन्तुष्टि, संसद्मा विरोध जनाउने
onlinekhabar.com · Sat Sep 05 09:57:14 GMT 2026

२० भदौ, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा)भित्रै असन्तुष्टि देखा परेको छ । असन्तुष्ट सांसदहरूले यो विषयलाई लिएर संसद्मा विरोध जनाउने तयारी गरेका छन् ।
प्रतिनिधिसभाको बैठक भदौ २४ गते बस्दैछ । उक्त बैठकमा यो विषयलाई लिएर सम्बन्धित निकायलाई दबाब सिर्जना हुनेगरी कुरा उठ्ने बताउँछन्, रास्वपाकै सांसद बदन भण्डारी ।
Read full story at source (onlinekhabar.com)