सशस्त्रमा गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस
nepalbahas.com · Thu May 29 16:54:01 GMT 2025

सशस्त्रमा गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस
१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर अतिरिक्त महानिरीषक( एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
Read full story at source (nepalbahas.com)