सगरमाथा आरोहणलाई हल्का बनाउनुहुँदैन: प्रधानमन्त्री ओली
nepalkhabar.com · Thu May 29 17:05:38 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणको विषयलाई हल्का बनाउन नहुने धारणा राखेका छन्।
बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिए।
Read full story at source (nepalkhabar.com)