धनगढी र नेपालगञ्ज उडेका बुद्धका दुई विमान आकस्मिक अवतरण
thahakhabar.com
काठमाडौं : त्रिभुवन विमानस्थलबाट धनगढी र नेपालगञ्जका लागि उडेका बुद्ध एयरका दुई विमान उडेको केहीबेरमा काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ।
काठमाडाैंबाट धनगढीका लागि उडेको विमान हाइड्रोलिकमा समस्या देखिएपछि दुर्घटनाको जोखिमका कारण बीचबाटै काठमाडौं फर्किएको थियो।
Read full story at source (thahakhabar.com)