परराष्ट्रमन्त्री खनाल र साउदी अरेबियाका समकक्षीबिच टेलिफोन वार्ता
barnanmedia.com · Wed May 20 15:40:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरेबियाका समकक्षी राजकुमार फैसल बिन फह्रान अल साउदबीच टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्तामा साउदीका परराष्ट्रमन्त्री फैसलले खनाललाई बधाई दिँदै द्विपक्षीय हितमा नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Read full story at source (barnanmedia.com)