फेवातालमा डुबेका युवाको उद्धार
gorkhapatraonline.com · Sat Sep 05 10:33:04 GMT 2026

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ ।
उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)