उद्धारमा खटिएका प्रहरीलाई कार्कीको निर्देशन : कुनै कसर बाँकी नराख्नु, काम पारदर्शी गर्नु
barnanmedia.com · Sat Sep 05 10:20:50 GMT 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उद्धार, खोजी र शव व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
नुवाकोट, रसुवा लगायतका जिल्लाको स्थलगत अनुगमन तथा अवलोकन गर्दै उनले बाढी प्रभावित क्षेत्रहरूमा प्रहरीले गरिरहेको उद्दार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण लगायतका कार्यको वस्तुस्थितिको बारेमा जानकारी समेत लिए ।
Read full story at source (barnanmedia.com)