चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
ratopati.com · Fri Jun 26 14:03:01 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।
शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले आफूले चुनाव हारे पनि पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको बताएका छन्।
Read full story at source (ratopati.com)