यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
khabarhub.com · Fri Aug 28 03:29:42 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, हरियो सागसब्जी, मसला तथा माछासहितका वस्तुको मूल्य सार्वजनिक गरेको हो।
समितिका अनुसार आज ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ८० रुपैयाँ र भारतीय ९० रुपैयाँ तोकिएको छ। सानो गोलभेँडा लोकल ४५, टनेल ६५ र भारतीय ५० रुपैयाँ प्रतिकिलो रहेको छ। रातो आलु ४० देखि ५३ रुपैयाँसम्म र सुकेको भारतीय प्याज १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
Read full story at source (khabarhub.com)