भदौ १३ गतेदेखिका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन
arthasarokar.com · Fri Aug 28 03:25:55 GMT 2026

काठमाडौँ । सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने भनिएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।
Read full story at source (arthasarokar.com)