दक्षिण एशियाकै दोश्रो ठूलो राधाकृष्ण रथयात्रा आज, कोशी प्रदेश बिदा
palikakhabar.com · Tue Aug 27 05:08:25 UTC 2024

मोरङ- दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा मानिने राधाकृष्ण रथयात्राका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज दिउँसो ३ बजे निकालिंदैछ ।
Read full story at source (palikakhabar.com)