अप्लाइड एआईमाथि भविष्य खोज्दै अमेरिकाको नेपाली स्टार्टअप ‘एल्केमी’
ratopati.com · Sat Sep 05 10:45:00 GMT 2026

काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् एआई । आजको दिनमा विश्वभरका मान्छेको लागि जीवनको अभिन्न अंगजस्तै बनेको छ । बिहान उठ्नेबित्तिकै मोबाइल चलाउँदादेखि कार्यलयका जटिल कामहरू फत्ते गर्नेसम्मका कामका लागि अहिले एआईको प्रयोग हुन्छ ।
तर, एआई पनि दिन प्रतिदिन एड्भान्स बन्दै गएको छ । सुरुमा सामान्य सूचना र जानकारीका लागि प्रयोग हुँदै आएको एआई अहिले तथ्यांक विश्लेषण, नेटवर्किङदेखि अन्य विभिन्न काममा प्रयोग हुन थालिसकेको छ । अर्थात् जेनेरेटिभ एआईसँगै अहिले अप्लाइड एआईको प्रचलन बढ्दै गएको छ ।
Read full story at source (ratopati.com)