नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित
nepalnews.com · Sat Jun 13 11:35:14 GMT 2026

बेइजिङ। चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् ।
त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरू सम्मानित भएको नेपाली दूतावासले जनाएको छ ।
Read full story at source (nepalnews.com)