विष्फोटपछि ओमानको आयल टर्मिनलमा लोडिङ रोकियो
barnanmedia.com · Fri Jun 05 04:11:32 GMT 2026

काठमाडौं । ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट भएको छ । विष्फोट सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै ड्रोन आक्रमणका कारण भएको बताइएको छ ।
आक्रमण ठ्याक्कै कहिले भएको थियो भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन। एलएसईजीको ढुवानी तथ्याङ्क (सिपिङ डेटा) अनुसार शुक्रबार बन्दरगाहबाहिर धेरै सुपरट्याङ्करहरू लङ्गर खसालेर बसेको देखिएको थियो।
Read full story at source (barnanmedia.com)