भिमफेदी–कुलेखानी–काठमाडौं सडकमा इभी गाडी दुर्घटना, आठ जना घाइते
nagariknews.nagariknetwork.com · Wed May 20 15:59:57 GMT 2026

हेटौँडा–काठमाडौं जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौं सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन्।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)