अझै कति भेटिएलान् भाग्यले बाँच्नेहरू?
nagariknews.nagariknetwork.com · Sat Sep 05 10:37:01 GMT 2026

भोटेकोशीमा बाढी आएको ११ दिन बितिसक्दा पनि खोजी र उद्धार कार्य रोकिएको छैन। बाढीले तहसनहस बनाएको बस्ती र जलविद्युत् आयोजनाका सुरुङहरूमा अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन हुन सकेको छैन। तर निराशाबीच पछिल्ला दुई दिनमा चार जनाको जीवित उद्धार भएपछि उद्धारकर्मी र आफन्तमा आशाको सञ्चार भएको छ।
बाढी आएको १०औँ र ११औँ दिनमा गरी दुई जलविद्युत् आयोजनाका सुरुङ र बाढीले बगाएर क्षति पुर्याएको घरबाट चार जनाको जीवितै उद्धार गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)