बालेन जाने भएपछि राष्ट्रसंघको कार्यसूची नै परिवर्तन
barnanmedia.com · Sat Sep 05 10:47:28 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालको औपचारिक प्रस्तावपछि राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गतेका लागि प्रधानमन्त्री शाहको सम्बोधन समय दिएको हो।
प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि हुन लागेको यो उनको पहिलो विदेश भ्रमण हो।
Read full story at source (barnanmedia.com)