बोलिभियाको सैन्य परिसरमा विस्फोट, २ जनाको मृत्यु, दर्जनौँ घाइते
barnanmedia.com · Sat Sep 05 10:46:10 GMT 2026

बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले बोलिभियाको राजधानी ला पाजको ३० किलो मिटर दक्षिणपश्चिममा रहेको वियाचा स्थित सैन्य परिसरमा विस्पोट भएको बताएका छन् ।
Read full story at source (barnanmedia.com)