काठमाडौंसहित यी भूभागमा पर्दै छ पानी
baahrakhari.com · Sat Sep 05 10:51:00 GMT 2026

काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार अपराह्न ४ः२२ बजे) पानी परिरहेको छ । मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंलगायत स्थानमा पानी परिरहेको छ । “हाल कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
Read full story at source (baahrakhari.com)