रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मैले आठ–दस लाख उठाएर खान प्रोग्राम मिलाइदिएँ : ओली
nepalkhabar.com · Thu Nov 14 16:25:21 GMT 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने बेरोजगार भएका बेला आफूले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटीभी) मा कार्यक्रम मिलाइदिएको बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उनले आफू प्रधानमन्त्री भएका बेला रवि काम माग्न आएपछि ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने व्यवस्था मिलाइदिएको बताए हुन्।
Read full story at source (nepalkhabar.com)