सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
onlinekhabar.com · Sat Jun 13 12:06:38 GMT 2026

३० जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री बालेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)