प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा प्रदर्शन
clickmandu.com · Sat Jun 13 12:19:51 GMT 2026

काठमाडौं । सीमाको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।
सीमाका बिषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले शनिबार काठमाडौंको माइती घरमा विरोध प्रदर्शन गरेका हुन्।
Read full story at source (clickmandu.com)