मुढो
ratopati.com · Sat Sep 05 11:45:00 GMT 2026

पहाडका बिहानहरू प्रायजसो घामसँगै उघ्रने गर्दछन् ।
डाँडाको टुप्पोमा घामको पहिलो धर्सो देखिन थालेसँगै गाउँका घरहरू पनि एकपछि अर्को गर्दै ब्युँझिन थाल्छन् । बारीका कान्लाहरूमा उभिएका पोथ्रा–पोथ्रीका पातमा रातभरको शीत टल्किरहेको हुन्छ । कतै गोठको ढोका खुल्छ, कतै चुलोमा आगो बल्छ । धुवाँका मसिना रेखाहरू घरका छानामाथिबाट बिस्तारै माथि उठ्छन् ।
Read full story at source (ratopati.com)