विराटनगरमा आइतबार कांग्रेस इतर समूहको भेला, १४ वटै जिल्लाका कार्यकर्ता सहभागी हुने
nepalnews.com · Sat Jun 13 12:33:43 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा बृहत् प्रादेशिक भेला गर्ने भएको छ ।
पार्टीभित्र दबाब सिर्जना गर्ने र १४ औँ महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।
Read full story at source (nepalnews.com)