लागूऔषधसहित १३ जना पक्राउ
barnanmedia.com · Sat Jun 13 12:27:45 GMT 2026

काठमाडौँ, ३१ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली र सुनसरीबाट तीन÷तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन् ।
Read full story at source (barnanmedia.com)