एमाले सचिवमा ओलीको सूचीका सबैजना विजयी, आचार्य र कार्की पराजित
nepalkhabar.com · Tue Nov 30 10:45:34 GMT 2021
नेकपा एमालेको सचिवका लागि भएको मतदानमा अध्यक्ष केपी शर्मा ओलीको सूचीका सबै सात नेता विजयी भएका छन्।
दसौँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा ओलीको सूचीभन्दा बाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन्।
Read full story at source (nepalkhabar.com)