ओउनाहीको गोलमा मोरक्कोले लियो अग्रता
barnanmedia.com · Sat Jul 04 22:18:48 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
Read full story at source (barnanmedia.com)