सुरुङभित्रको खोजी र उद्धारलाई सघाउन स्विट्जरल्याण्डले दियो अत्याधुनिक ड्रोन
onlinekhabar.com · Sat Sep 05 11:49:11 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र जारी खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा प्राप्त उक्त सेमी–अटोनोमस ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालस्थित स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायताविज्ञले उक्त उपकरण प्राधिकरणलाई बुझाएका हुन्।
Read full story at source (onlinekhabar.com)