अमेरिकी सांसदहरूले नेपालमा राहत र पुनर्निर्माण कोषको योजना बनाउन गरे विदेश मन्त्रीसँग आग्रह
baahrakhari.com · Sat Sep 05 12:05:22 GMT 2026

काठमाडौं । अमेरिकी सांसद सहित ३० जना कङ्ग्रेस सदस्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पत्र पठाउँदै विनाशकारी बाढी–पहिरोबाट प्रभावित नेपालका लागि अमेरिकी राहत तथा उद्धार सहयोग (डार्ट) व्यापक रूपमा बढाउन माग गरेका छन् ।
रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रह्मण्यम र रसिदा तलिब लगायतका सांसदले हस्ताक्षर गरेको पत्रमा अमेरिकी विदेश मन्त्रालयलाई ‘उपलब्ध सबै स्रोतसाधनको प्रयोग गरी’ नेपालमा उद्धार तथा राहत कार्य तीव्र बनाउन आग्रह गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।
Read full story at source (baahrakhari.com)